भारतमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु

भारतको उत्तरी पहाडी राज्य उत्तराखण्डमा बस दुर्घटना हुँदा एक बालकसहित चार जनाको मृत्यु भएको छ । अन्य २६ जना घाइते भएका छन् । राज्यको नैनिताल जिल्लाको भीमताल क्षेत्रमा दुर्घटना भएको हो । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्नसक्ने आशंका गरिएको छ ।घाइतेहरुलाई स्थानीय अस्पतालमा लगिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार