महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदन २०८३ प्रस्तुत

काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदन २०८३ प्रस्तुत गरेकी छन् ।

नेपालको संविधानको धारा २९४ बमोजिम अनुसार प्रतिवेदन संसद्‍मा पेस गरेकी हुन् । त्यसैगरी प्रधानमन्त्री शाहकै तर्फबाट मन्त्री गौतमले सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ लाई बैठकमा पेस गरिन् ।

सम्बन्धित समाचार

ताजा समाचार