प्रतिनिधिसभाका सचिव अधिकारीले लिए शपथ, सम्हाले जिम्मेवारी

काठमाडौं । प्रतिनिधिसभा सचिवमा प्रकाश अधिकारीले शपथ लिएका छन् । सभामुख डीपी अर्यालले नवनियुक्त सचिव अधिकारीलाई शपथ गराएका हुन् ।

शपथ ग्रहणलगत्तै नवनियुक्त सचिव अधिकारीले पदभार ग्रहण गरे । राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख अर्यालको सिफारिसमा हिजो अधिकारीलाई सचिवमा नियुक्त गरेका थिए ।

सम्बन्धित समाचार

ताजा समाचार