महोत्तरीको प्रेमनगरमा विवाद, मतदान स्थगित

महोत्तरीको बर्दिवासस्थित प्रेमनगरमा विवाद भएको छ । दुई पक्षबीच विवाद सिर्जना भएपछि मतदान प्रक्रिया स्थगित गरिएको हो ।

एउटै व्यक्ति पटकपटकसम्म मतदान गर्ने प्रयास गरेपछि विवाद भएको महोत्तरीका डीएसपी शैलेन्द्रकुमार भट्टले जानकारी दिए ।

सम्बन्धित समाचार

ताजा समाचार