बहसका लागि ओलीको आह्वानमा बालेनले दिए जबाफ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीका उम्मेदवारबीच सार्वजनिक बहसका लागि गरेको आह्वानमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का वरिष्ठ नेता बालेन शाहले जबाफ दिएका छन्। ओलीले आइतबार बिहान सार्वजनिक बहसको आह्वान गर्दै सामाजिक सञ्जालमा स्ट्याटस लेखेका थिए। स्ट्याटसमा कमेन्ट गर्दै बालेनले बहसमा सहभागी नहुने बताएका हुन्।

आफूलाई देश जलाउनेको रूपमा स्वीकारेको ठिकै छ, हुन पनि नेताहरूको घर कता कता छन् तपाईंहरूलाई नै थाहा थियो१  तपाईंहरूले आफै २३ गते बच्चाहरू मारेको आतङ्कवाद लुकाउन २४ गते जलाएको हो१ आफूलाई आतङ्कवादी चाहिँ कहिले स्वीकार्ने होरु त्योपछि अरू कुरा गरौंला १ ७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिनेछ,ु उनले ओलीलाई दिएको जबाफमा भनेका छन्।प्र धानमन्त्रीका उम्मेदवारहरूले सार्वजनिक बहस गर्नुपर्छ भन्ने आवाज उठिरहेको बेला ओली आफैले आह्वान गरेका थिए।

पब्लिक डिबेटको लागि तयार छौं। नयाँरपुराना सबै दलहरू अहिले चुनावमा होमिएका छन्। देश जलाउने र देश बनाउने पक्षबीच हुने यो प्रतिस्पर्धामा हाम्रो पार्टी नेकपा ९एमाले० देश बनाउने तर्फबाट मैदानमा छ। यसबेला सार्वजनिक बौद्धिक वृत्तबाट पार्टीका प्रमुख नेताहरूबीच एउटा पारदर्शी बहसको माग भइरहेको सुनिएको छ,’ उनले भनेका छन्।फ्रेमिङ गरेर सामाजिक सञ्जालमा ल्याइएका प्रचार सामग्री मतदातालाई देखाएर आफ्नो वास्तविक चरित्र लुकाउने प्रवृत्ति देखिएकोले यस्तो पब्लिक डिबेट माग भएको हुनसक्ने पनि उनले बताएका छन्।

सम्बन्धित समाचार

ताजा समाचार