सहकारी ठगी प्रकरणः रवि र छवि मुद्दाको सुनुवाइ स्थगित

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्वडीआईजी छविराज जोशीको मुद्दामाथि आज (मंसिर ११) हुने भनिएको सुनुवाइ स्थगन गरिएको छ ।

लामिछानेका तर्फबाट बहस गर्ने अधिवक्ताको आग्रहमा आजको पेसी स्थगन गरिएको उच्च अदालत तुलसीपुरको बुटवल इजलासका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए ।

सहकारी ठगीसम्बन्धी कसुर र संगठित अपराध अभियोगको मुद्दा यस दिन न्यायाधीशद्वय मिलनकुमार राई र सानुमाया डंगोलको संयुक्त इजलासको क्रमसंख्या १ मा पेसी परेको थियो

सम्बन्धित समाचार

ताजा समाचार