सुन-चाँदीको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं। नेपाली बजारमा आज सुन-चाँदीको मुल्य घटेको छ ।

नेपाल सुन-चाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मुल्य तोलाको १९ सयले घटेर तोलाको २ लाख ४२ हजार ७ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको २ लाख ४४ हजार ६ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २० रुपैयाँले बढेर ३११५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ३१३५ मा कारोबार भएको थियो ।

सम्बन्धित समाचार

ताजा समाचार