नारायणगढ-मुग्लिन सडक पूर्ण रुपमा बन्द छिटाे पाेष्ट 🕛:२०८२ अशोज, ७ गते Share FacebookTwitterPinterestWhatsApp काठमाडौं । नारायणगढ-मुग्लिन सडकको तुइन खोलामा फेरि पहिरो खसेको छ। पहिरो खसेर उक्त सडक पूर्णरूपमा अवरुद्ध भएको छ। यसअघि विगत ४ दिनदेखि नै यहाँ पहिरो खसेर यातायात आवागमन प्रभावित हुँदै आएको छ। बीचमा खुलाएर सडक सञ्चालन गरिए पनि पहिरो खस्न रोकिएको छैन। Previous articleप्रहरीको हत्या आरोपमा काभ्रेका एक युवक पक्राउNext articleनवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको पूजा गरिँदै सम्बन्धित समाचार पहाडी क्षेत्रका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा एमालेभित्रको साङ्गठनिक सरगर्मी पुनः बढ्यो, सचिवालय बैठक २५ गते मौद्रिक नीतिबाट ठोस राहत नआए अर्थतन्त्रले नयाँ छलाङ मार्न सक्दैनः अध्यक्ष श्रेष्ठ लागूऔषध सहित एक महिला दुइ किशोर पक्राउ ताजा समाचार पहाडी क्षेत्रका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा छिटाे पाेष्ट - एमालेभित्रको साङ्गठनिक सरगर्मी पुनः बढ्यो, सचिवालय बैठक २५ गते छिटाे पाेष्ट - मौद्रिक नीतिबाट ठोस राहत नआए अर्थतन्त्रले नयाँ छलाङ मार्न सक्दैनः अध्यक्ष श्रेष्ठ छिटाे पाेष्ट - लागूऔषध सहित एक महिला दुइ किशोर पक्राउ छिटाे पाेष्ट - हेटौंडा कपडा उद्योग पुनःसञ्चालनका लागि नेपाली सेनाले परीक्षण उत्पादन गर्दै छिटाे पाेष्ट -