कुलमान घिसिङले सम्हाले पदभार, पहिलो निर्णय वक्यौता उठाउने

काठमाडौँ । कुलमान घिसिङले ऊर्जामन्त्रीको पदभार सम्हालेका छन् ।

सोमबार मन्त्रालय प्रवेशसँगै उनले आफ्नो कार्यकालको पहिलो निर्णय सार्वजनिक गर्दै विद्युत् प्राधिकरणमा बाँकी रहेको वक्यौता रकम उठाउने प्रक्रिया अघि बढाउने घोषणा गरेका छन् ।

मन्त्री घिसिङले पद ग्रहणको अवसरमा परम्परागत खादा, माला वा अबिर नलिने स्पष्ट गर्दै कार्यशैलीमा सादगी र निष्ठाको सन्देश दिन चाहेको बताएका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार