जेनजी आन्दोलनः ज्यान गुमाएकाहरुको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं । जेनजीले गरेको प्रर्दशनमा ज्यान गुमाएको चार युवाको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टमपछि मृतकका अभिभावकहरुले पशुपति आर्यघाट लगेर अन्त्येष्टि गरेका हुन् ।

अन्तिम बिदाइको क्रममा अभिभावक र आफन्त भावविह्वल भए । यही भदौ २३ र २४ गते भएको प्रदर्शनको क्रममा मृत्यु हुने युवाहरूको संख्या ५१ पुगेको छ ।

 

सम्बन्धित समाचार

ताजा समाचार