कञ्चनपुर । कञ्चनपुरमा एक पुरुष मृत फेला परेका छन् । पुनर्वास नगरपालिका वडा नम्बर ३ रामबस्ती स्थित भित्री सडक किनारमा पुनर्वास नगरपालिका वडा नम्बर १ शिविर टोल बस्ने ५० वर्षीय सुर्जे दमाई मृत फेला परेका हुन ।
सो सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

