सुमनाको सहमहामन्त्री पद चैट

काठमाडौं । सहमहामन्त्री पदबाट सुमना श्रेष्ठले दिएको राजीनामा स्वीकृत गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले आइतबार दिउँसो बसेको पार्टीको केन्द्रीय समिति बैठकले श्रेष्ठको राजीनामा स्वीकृत गरेको हो ।

श्रेष्ठले राजीनामामार्फत आफू सांसदले सार्वजनिक नीति बनाउन खेल्ने भूमिकामा सीमित हुन चाहेको, पार्टीको ‘मुभमेन्ट’ गर्ने जिम्मा अरूलाई दिन चाहेको लगायत बताएकी थिइन् ।

श्रेष्ठले गत ४ वैशाखमा राजीनामा बुझाएकी थिइन् ।

सम्बन्धित समाचार

ताजा समाचार