नवनियुक्त शिक्षामन्त्री पन्तद्वारा शपथ ग्रहण

नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बिहीबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शपथ गराएका हुन् ।

सम्बन्धित समाचार

ताजा समाचार