सामाजिक सञ्जाल विधेयक फिर्ताको माग गर्दै अनलाइन टिभी पत्रकार संघको बिरोध प्रदर्शन

सामाजिक सञ्जाल विधेयक फिर्ताको माग गर्दै प्रदर्शन भएको छ । आईतवार काठमाडौंको माईतीघर मण्डलामा अनलाइन टिभी पत्रकार संघ नेपालको अग्रसरतामा प्रदर्शन गरिएको हो । प्रदर्शनका क्रममा प्रदर्शनकारीरुले जनताको मुख नथुन, सरकारबाट झरेपछि तिमी आफैँ बोल्नुपर्छ, सरकारले मुख थुन्दैछ, लोकतन्त्र ह्याक हुँदैछ, सामाजिक सञ्जाल विधेयक, २०८१ नियमनको आवरणमा नियन्त्रण, सत्तामा हुँदा जनताको मुख थुन्छौ, विपक्षमा पुगेपछि तिमी आफैँ रुन्छौ लगायतका प्लोकार्ड बोकेर प्रदर्शन गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार