देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा। आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । गैरकानुनी सम्पत्ति आर्जनको अनुसन्धानको सिलसिलामा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीहरु विरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको स्रोतले बताएको छ ।

अदालतले पक्राउ अनुमति दिइसकेको भएपनि देउवा दम्पत्ती नेपालमा नभएकाले पक्राउ गर्न नसकिएको बताईएको छ । फागुन २१को निर्वाचन अघिनै बिदेश हानिएका देउवा दम्पत्ती हाल पनि विदेशमै छन् ।

सम्बन्धित समाचार

ताजा समाचार