घरदैलोमा ईलाम पुगे बालेन

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह इलाम पुगेका छन् । रास्वपा उम्मेदवारको प्रचारप्रसारको लागि उनी इलाम पुगेका हुन् । उनले इलामका विभिन्न क्षेत्रमा घरदैलो गरिरहेका छन् ।

आफ्नो पार्टी र पार्टीका उम्मेदवारलाई मत दिन उनले आग्रह गरिरहेका छन् । यसअघि गत मंगलबार झापा–५ मा उम्मेदवारी दर्ता गरेका शाहले बुधबार झापाकै मतदातासँग भलाकुसारी गरेका थिए ।

सम्बन्धित समाचार

ताजा समाचार