नेपाली कम्युनिस्ट पार्टीले तनहुँबाट प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको टुङ्गो लगाएको छ । नेकपा स्रोतका अनुसार क्षेत्र नम्बर १ बाट विद्यानाथ ढकाल र २ मा सोमबहादुर थापा ९एसबी० लाई उम्मेदवार बनाएको हो । क्षेत्र नम्बर १ मा ढकालसँगै डा।कोपिला पोखरेल, शुक्र चुमान, रामहरि बजगाइ र नारायणबहादुर कार्कीको नाम सिफारिस भएको थियो । क्षेत्र नम्बर २ बाट भने बिनिसा आले, विकास नेपाली, शङ्कर पोखरेल र भूपाल थापाको नाम पठाइएको थियो ।

