पेप्सीकोलास्थित एक गोदाममा आगलागी हुँदा डेढ करोड बढीको क्षति

काठमाडौं । काठमाडौं महानगरपालिका–३२ पेप्सीकोलास्थित एक गोदाममा आगलागी हुँदा डेढ करोड बढीको क्षति भएको छ । पेप्सीकोलाको सूर्यमुखी चोकस्थित माँ ट्रेडस र तलेजु भवानी ट्रेड कन्सर्न प्रालिको गोदाममा आगलागी भएको थियो ।

उक्त गोदाममा आगलागी हुँदा १ करोड ७२ लाख ८१ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले बताएको छ ।

घटना सम्बन्धि थप बिवरण भने आउन बाँकी छ ।

सम्बन्धित समाचार

ताजा समाचार