नेकपाको केन्द्रीय समितिको भर्चुअल बैठक बस्दै

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समितिको भर्चुअल बैठक सोमबार बस्ने बस्दै छ।

सोमबार अपराह्न साढे ४ बजे भर्चुअल रूपमा बैठक बस्ने नेकपाले जनाएको हो। बैठकमा पार्टीको नियमावली र कार्यविधि अनुमोदन लगायतका एजेण्डामा छलफल हुने भएके छ।

२५ घटकसँग पार्टी एकतापछि नेकपाको पहिलो पटक बैठक बस्न लागेको हो।

सम्बन्धित समाचार

ताजा समाचार