रञ्जु दर्शनाले पनि फिर्ता लिइन् उम्मेदवारी, विपिन आचार्यलाई समर्थन थपिँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री पदमा विपिन आचार्यलाई समर्थन थपिँदै गएको छ । महामन्त्री पदको उम्मेदवार रञ्जु दर्शनाले विपिनलाई समर्थन जनाउँदै आफ्नो उम्मेदवारी फिर्ता लिएकी छन् ।

यसअघि जगदिश खरेल कबिन्द्र बुर्लाकोटीले उम्मेदवारी फिर्ता लिएका थिए । महामन्त्रीका ५ आकाङ्क्षीहरूले उम्मेदवारी फिर्ता लिएर विपीन आचार्यलाई समर्थन गरिसकेका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार