फिफा विश्वकपः रोमानोले दिलाए अष्ट्रियालाई अग्रता

काठमाडौं । अष्ट्रियाले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा जोर्डनविरुद्ध अग्रता लिएको छ ।

अमेरिका क्यार्लिफोर्नियास्थित सान फ्रान्सिस्को वे एरिया रंगशालामा जारी खेलमा अष्ट्रियाका रोमानो स्चमिडले गोल गर्दै टोलीलाई अग्रता दिलाएका हुन् ।

उनले खेलको २०औं मिनेटमा डिबक्सभन्दा बाहिरबाट गरेको प्रहार गोलमा परिणत भयो ।

सम्बन्धित समाचार

ताजा समाचार