नेपाललाई कालोसूचिबाट हटाउन नागरिक उड्यन प्राधिकरणको पुनःसंरचना गर्ने

काठमाडौं । नेपाललाई युरोपियन मुलकको कालोसूचिबाट हटाउन आगामी पुसभित्र नागरिक उड्यन प्राधिकरणको पुनर्संरचना गरिने भएको छ ।

शुक्रवार संघीय ससंदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक कवर्ष २०८३/०८४ को लागी बजेट पेश गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई युरोपियन मुलकको एयर सेफ्टी लिष्टबाट बाहिर निकाल्न आगामी पुसभित्र नागरिक उड्यन प्राधिकरणको पुनर्संरचना गरी नियामक र संचालकको पृथक भुमिका स्थापित गर्ने बताएका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार