मन्त्रीपरिषद् बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रीपरिषद बैठक मंगलबारका लागि बोलाएका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बैठक मंगलबार अपरान्ह ४ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको हो।

बैठकमा महत्त्वपूर्ण निर्णय हुने बताइए पनि बैठकको एजेन्डा भने सार्वजनिक गरिएको छैन ।

सम्बन्धित समाचार

ताजा समाचार