केपी वलि आज झापा जादै

प्रतिनिधिसभा निर्वाचनमा झापा–५ मा उम्मेदवार रहेका ओली प्रचारप्रसारको कार्यक्रमका लागि झापा जान लागेका हुन् ।

निकटस्रोतका अनुसार ओली मध्यान्ह हवाई मार्गमार्फत झापा जान लागेका छन् ।झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का वरिष्ठ नेता बालेन्द्र शाह९बालेन० पनि चुनावी प्रतिस्पर्धामा उत्रिएपछि त्यहाँको प्रतिस्पर्धा पेचिलो बनेको छ ।

सम्बन्धित समाचार

ताजा समाचार