११ वर्षीया बालिका बलात्कार आरोपमा २१ वर्षीय किशोर पक्राउ

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ४ बस्ने ११ वर्षीया बालिका बलात्कृत भएकी छन् । बलात्कार आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रामेछाप घर भएका २१ वर्षीय हिरा तामाङ छन् । उनलाई बिहीबार दिउँसो प्रहरी प्रभाग साँखुबाट खटिएको टोलीले पक्राउ गरेको हो । उनले ती बालिकालाई बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो ।

सम्बन्धित समाचार

ताजा समाचार