मुख्यमन्त्री सिंहद्वारा राजीनामा

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले पदबाट राजीनामा दिएका छन् ।

जनमत पार्टीको नेतृत्व रहेको मधेश प्रदेश सरकारका मुख्यमन्त्री सिंहलाई पदबाट राजीनामा गर्न जनमत पार्टीका अध्यक्ष डा। सिके राउतले निर्देशन दिएका थिए ।

पार्टी अध्यक्ष राउतको सल्लाहमै आफूले पदबाट राजीनामा दिएको उनले बताएका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार