खग्रास चन्द्रग्रहण कति बजे लाग्दैछ ?

काठमाडौं । आज खग्रास चन्द्रग्रहण लाग्दै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार ग्रहण आज राति १०ः ११ बजे सुरु भई ११ः ५६ बजे मध्य हुनेछ । र, राति १ः४१ बजे अन्त्य हुनेछ ।

मौसम सफा रहेमा साढे तीन घण्टा चन्द्रग्रहण अवलोकन गर्न देखिने समितिले जनाएको छ । त्यस्तै, यसै वर्ष आगामी फागुन शुक्ल पूर्णिमामा पनि खण्डग्रास चन्द्रग्रहण लाग्ने समितिले जनाएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार