लागूऔषध सहित युवक पक्राउ

कैलाली । कैलालीबाट लागू औषध सहित एक युवक पक्राउ परेका छन । बिहिबार जानकी गाउँपालिका वडा नम्बर ९ कटासेका २७ वर्षीय शंकर थापालाई घर भित्र कोठामा शंकास्पद बसिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले उनको शरीर तथा घर कोठा खानतलासी गर्दा ८०० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ , ३० ग्राम लागूऔषध (गाँजा), अन्य क्याप्सुल १ पिस फेला परेको जनाएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार