ओली, देउवा र दाहालबीच छलफल , के पाक्यो खिचडी ?

प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहालबीच संक्रमणकालीन न्यायका विषयमा छलफल भएको छ । शुक्रवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा तीन शिर्ष नेताहरूबिच छलफल भएको हो ।

उनीहरूबिच सङ्क्रमणकालीन न्यायलगायत समसामयिक राजनीतिक विषयमा केन्द्रित रहेर छलफल भएको प्रधानमन्त्री ओलीका विज्ञ सल्लाहकार अग्नि खरेलले जानकारी दिए ।

सम्बन्धित समाचार

ताजा समाचार