राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सरकारले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको श्रमको सम्मान गर्न गर्न नसकेको आरोप लगाएका छन्।
प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै सांसद शाहीले यस्तो आरोप लगाएका हुन्। उनले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा गएका नागरिकहरूको हक र हितका लागि काम गर्न नसकेको आरोप लगाउँदै श्रम मन्त्रालयको औचित्यमाथि प्रश्न समेत उठाए।
उनले आज पनि नेपालको समग्र अर्थतन्त्र विदेशबाट पठाएको रेमिटले चलिरहेको भए पनि वैदेशिक रोजगारमा अआरोप लगाए।

