राष्ट्रपति पौडेलले वैशाख १९ गते संसद्को दुवै सदनलाई सम्बोधन गर्ने

राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनलाई सम्बोधन गर्ने भएका छन् ।

आजको प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्ने जानकारी गराए ।

राष्ट्रपति पौडेलले वैशाख १९ गते दिउँसो ३ बजे संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने छन् ।

सम्बन्धित समाचार

ताजा समाचार