वायु प्रदूषण कम गर्न माग गर्दै काठमाडौँमा प्रदर्शन

वायु प्रदूषण कम गर्न माग गर्दै प्रदर्शन भएको छ ।

शनिवार काठमाडौंको माइतीघर मण्डलामा वायु प्रदूषण कम गर्न माग गर्दै प्रदर्शन भएको हो ।

प्रदर्शनमा सहभागीहरूले स्वच्छ हावाको लागि साइकल, वायु प्रदूषण घटाउन वर्षाकै भर, सरकार खोइ ? खोइ स्वच्छ हावा, हिँडौँ, साइकल चढौँ, आकाश निलो बनाऔँ, विश्वकै सबैभन्दा प्रदूषित वायुप्रदुषण यता छ, काठमाडौंबाट चुनाव जितेका सांसद कता छन् ? लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।

सम्बन्धित समाचार

ताजा समाचार