रुसमा विस्फोट हुँदा २ को मृत्यु, ४ जना घाइते

रुसको खाकासिया क्षेत्रमा रहेको मेकानिकल प्लान्टमा भएको विस्फोटमा दुई जनाको मृत्यु भएको छ । साथै अन्य चार जना घाइते भएका छन् । प्रारम्भिक जानकारीअनुसार सुरक्षा नियमहरूको उल्लङ्घनका कारण घटना भएको हुनसक्ने बताइएको छ । स्थानीय गभर्नर भ्यालेन्टिन कोनोभालोभले उद्धारकर्ता र कानून प्रवर्तन अधिकारीहरू हाल घटनाको कारण पत्ता लगाउन काम गरिरहेको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार