जमरा नदीमा एक जना मृत अवस्थामा फेला

कैलाली । कैलालीको टीकापुरको सुन्दरपुरस्थित जमरा नदीमा एक जना मृत अवस्थामा फेला परेका छन् ।

कैलालीको टीकापुर नगरपालिका–७ सुन्दरपुरस्थित जमरा नदीमा सोही ठाउँ बस्ने ५७ वर्षीय दुहना डगौरा थारू बुधबार मृत अवस्थामा फेला परेका हुन् ।

यस सम्बन्धमा इलाका प्रहरी कार्यालय टीकापुरले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार