२० मिनेटमै संसदबाट बाहिरिए बालेन–रवि

काठमाडौं । प्रधानमन्त्री बालेन शाह र रास्वपा सभापति रवि लामिछाने प्रतिनिधिसभा बैठकमा करिब २० मिनेट सहभागी भएर बाहिरिएका छन्। उनीहरू दिउँसो १ः ३७ बजे बैठकमा प्रवेश गरेका थिए । प्रवेशअघि सभामुख डोलप्रसाद अर्यालसँग करिब ५ मिनेट छलफल गरेका थिए।

उनीहरू बैठकमा प्रवेश गर्दा राप्रपा सांसद खुश्बु ओली बोलिरहेकी थिइन्। यस क्रममा नेकपा एमालेले प्रतिनिधिसभा नियमावलीको नियम २०(छ) उल्लंघन भएको भन्दै सभामुखसँग रुलिङको माग गरेका थिए ।

सम्बन्धित समाचार

ताजा समाचार