छठपछि अनिश्चितकालीन आन्दोलन गर्ने दुर्गा प्रसाईंको घोषणा

काठमाडौं । राष्ट्र, धर्म र नागरिक सुरक्षाका अभियन्ता दुर्गा प्रसाईँले देशमा हिन्दु राष्ट्र पुनर्स्थापनाका लागि छठपछि अनिश्चितकालीन आन्दोलन गर्ने घोषणा गरेका छन्। उनले अन्तरिम सरकारप्रति असन्तुष्टि व्यक्त गर्दै, दसैँ, तिहार र छठपछि हिन्दु अधिराज्य कायम नभएसम्म आन्दोलन रोकिँदैन भनेका छन्। सामाजिक सञ्जालमा मात्र नभई आन्दोलनको नेतृत्व उनीहरूले लिने पनि उनले बताए।

सम्बन्धित समाचार

ताजा समाचार