शिक्षा मन्त्री पुन भन्छन्ः म मन्त्रालयमै बस्छु, क्वाटर चाहिन्न

काठमाडौं । नवनियुक्त शिक्षामन्त्री महाबीर पुनले आफूलाई सरकारी क्वार्टर नचाहिने भन्दै मन्त्रालयमै बस्ने घोषणा गरेका छन्। पदभार ग्रहणपछि उनले मन्त्रालयमै सुत्न खाट र आफैं खाना पकाउन किचनको व्यवस्था गर्न निर्देशन दिएका हुन्।

पुनले आफूले अब आविष्कार केन्द्रमा नबस्ने र राजीनामा दिइसकेको जानकारी गराए। उनले सुरक्षा नचाहिने भन्दै सुरक्षाकर्मीलाई मन्त्रालयमै सीमित राख्न भनेका छन्। मन्त्रालयको सवारी भने उनले औपचारिक कामका लागि मात्र प्रयोग गर्ने बताए।

सम्बन्धित समाचार

ताजा समाचार