सुनचाँदी व्यवसायीको आन्दोलन (तस्बिरहरु)

काठमाडौं । हिरा तथा बहुमूल्य पत्थरमा लगाइएको १३ प्रतिशत भ्याट खारेज गर्न माग गर्दै सुनचाँदी व्यवसायीहरु आज पनि आन्दोलनमा उत्रिएका छन् ।

बुधवार काठमाडौंमा उनीहरुले २ प्रतिशत विलासिता कर र १३ प्रतिशत भ्याट खारेज गर्न माग गरेका हुन् । २ प्रतिशत विलासिता कर र १३ प्रतिशत भ्याट उपभोक्तालाई भार हो, सुन तथा सुनका गहनामा लागू गरिएको २ प्रतिशत विलासिता कर खारेज गर, सुनको भन्सार दर ६ प्रतिशत कायम गर्न माग गर्दै प्रदर्शन गरेका हुन् ।

व्यवसायीहरुले आनदोलन कायमै राखेका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार