काठमाडौं । यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज साँझ ६ बजेसम्म सार्वजनिक हुँदैछ ।
यस वर्षको एसइई परीक्षामा पाँच लाख १४ हजार ७१ परीक्षार्थी सहभागी भएका थिए । त्यसका लागि देशभर दुई हजार ७९ परीक्षा केन्द्र कायम गरिएको थियो ।
यसरी हेर्नुहोस् नतिजाः


