भारतका विद्युतमन्त्री खट्टर र प्रधानमन्त्री ओलीबीच भेट

भारतका विद्युत् र आवास तथा शहरी मामिलामन्त्री मनोहरलाल खट्टर र प्रधानमन्त्री केपी शर्मा ओली बीच भेट भएको छ ।

बुधवार सिंहदरबारमा भारतका विद्युत् मन्त्री खट्टर र प्रधानमन्त्री ओलीबीच भेट वार्ता भएको हो ।

सम्बन्धित समाचार

ताजा समाचार