मङ्गोलियाको ६० प्रतिशतभन्दा बढी भूभाग हाल हिउँले ढाकेको मौसम विज्ञान र वातावरणीय अनुगमनका लागि राष्ट्रिय एजेन्सीले जनाएको छ । देशका २१ प्रान्तहरू मध्ये पाँचमा हिउँ परेको छ । मंगोलियाको मौसम एजेन्सीले देशका अधिकांश भागहरूमा अत्याधिक हिमपात हुने पूर्वानुमान गरेको छ ।

