हेमबहादुर मल्ल सम्मान पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई प्रदान गरिने

काठमाडौं । हेमबहादुर मल्ल सम्मान यस वर्ष पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई प्रदान गरिने भएको छ ।

मंगलवार काठमाडौंमा नेपाल जन प्रशासन संघ र साल्ट टेडिङ कर्पोरेशन लिमिटेडको संयुक्त पत्रकार सम्मेलन गर्दै यसबारेमा जानकारी गराएको हो । न्यायिक नेतृत्व र संस्थागत विकासमा पु¥याएको योगदानको लागि उनलाई सम्मान गर्न लागिएको पत्रकार सम्मेलनमा नेपाल जनप्रशासन संघका अध्यक्ष मधुरमण आचार्यले बताए । सो अभिनन्दपत्रसहित नगद दुई लाखले उहाँलाई असार २६ गते बिहीवार सम्मान गरिने बताए ।

श्रेष्ठ नेपालको २५ औं प्रधानन्यायाधीश हुन् ।

सम्बन्धित समाचार

ताजा समाचार