प्रधानमन्त्री बालेनले बोलाए संवैधानिक परिषद्को बैठक

काठमाडौं । संवैधानिक परिषद्को बैठक बोलाइएको छ । प्रधानमन्त्री बालेन शाहले बेलुकी ५ बजे बस्नेगरी बैठक बोलाएको प्रमुख विपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले बताए ।

उनका अनुसार बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्नेछ । बैठकमा संवैधानिक निकायको रिक्त पदमा नियुक्ति सिफारिस गर्नेबारे छलफल हुने एजेन्डा जानकारी गराइएको बताए ।

सम्बन्धित समाचार

ताजा समाचार