रास्वपा महाधिवेशनः केन्द्रीय सदस्यका सूचीमा ३८४ जनाको नाम, साँझ साढे ७ बजेबाट मतदान

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकाहरूको प्रारम्भिक सूची सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन आयोगले प्रकाशित गरेको सूचीमा केन्द्रीय सदस्यका उम्मेदवारीको सूचीमा ३ सय ८४ जनाको नाम रहेको छ ।

बुधबार अपराह्नबाट मतदान हुने भनिए पनि अझै प्रतिनिधिको संख्यामा समस्या देखिएकाले मतदान सुरु हुन सकेको छैन ।

साँझ साढे ७ बजेबाट मतदान सुरु हुने भएको छ । यद्यपि महाधिवेशनको समय लम्बिन पुगेको छ । दोस्रो चरणको मतदान भने भोलि बिहान ९ बजे गर्न सकिने आकलन छ ।

सम्बन्धित समाचार

ताजा समाचार