सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द

काठमाडौं । बर्ड फ्लु सङ्क्रमण देखिएपछि ललितपुरको जावालाखेलमा रहेको सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द भएको छ ।

चिडियाखाना परिसरभित्र रहेको जीवन्तुहरूमा बर्ड फ्लु सङ्क्रमण देखिएपछि आजदेखि लागू हुने गरी अर्को सूचना प्रकाशित नभएसम्मका लागि बन्द गरेको राष्ट्रिय प्रकृति संरक्षण कोषले सूचनामार्फत जानकारी दिएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार