एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी

काठमाडौं ।  नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । उनले १ हजार ६सय ६२ मत पाएका हुन् ।

उनी पार्टी अध्यक्षमा तेस्रो पटक भारी मतका साथ निर्वाचित भएका हुन् ।

मतगणनाको अन्तिम परिणाम केही समयपछि सार्वजनिक गर्ने निर्वाचन आयोगका एक सदस्यले बताए ।निर्वाचनमा २२२७ मत खसेको थियो।

सम्बन्धित समाचार

ताजा समाचार