शंकर पोखरेल र सुरेन्द्र पाण्डेबीच कडा भीडन्त, ६२ मतको अन्तर

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनबाट छानिने महासचिवमा कडा चुनावी प्रतिस्पर्धा भइरहेको छ । महासचिवका उम्मेद्धार शंकर पोखरेल र सुरेन्द्र पाण्डे महासचिवको प्रतिस्पर्धामा छन् ।

पछिल्लो मतपरिणामअनुसार पोखरेलले ३६४ मत पाएका छन् भने पाण्डेले कडा प्रतिस्पर्धा गर्दै ३०२ मतसहित पोखरेललाई पक्ष्याइरहेका छन् । यी दुई जनाबीच ६२ मतको अन्तर रहेको छ ।

सम्बन्धित समाचार

ताजा समाचार