शिक्षा मन्त्रालय केशरमहलमा सारियो

काठमाडौं । शिक्षा मन्त्रालयलाई लैनचौरस्थित केशरमहलमा सारिएको छ।

जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते आन्दोलनकारीहरूले सिंहदरबारभित्र रहेको शिक्षा मन्त्रालयको भवन जलाइदिएपछि प्रयोग गर्न अयोग्य भएको छ। त्यसैले अहिले उक्त मन्त्रालयले लैनचौरस्थित केशरमहलमा अस्थायी रूपमा सेवा प्रवाह गरिरहेको छ।

उक्त भवनमा आज हुने भनिएको नवनियुक्त शिक्षा मन्त्रीको पदभार ग्रहण पनि हुनेछ।

सम्बन्धित समाचार

ताजा समाचार