पुनः शुरु भयो सुनचाँदी व्यवसायीको आन्दोलन

काठमाडौं । सुनचाँदी व्यवसायीहरुले आनदोलन पुनः शुरू गरेका छन् । सुनचाँदी व्यवसायीले आज शटर बन्द गरेर प्रदर्शन गरेका छन् ।

सरकारले बजेटमार्फत सुनचाँदीका गहनामा २ प्रतिशत विलासिता कर लगाएको विरोधमा नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घ र नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजदेखि फेरि आन्दोलन थालेका हुन् ।

यसअघि पनि आन्दोलन गरेका सुनचाँदी व्यवसायीले असार ५ गतेदेखि स्थगित गरेका थिए ।

सम्बन्धित समाचार

ताजा समाचार