अभिनेता जितु नेपाललाई मातृशोक

अभिनेता जितु नेपाललाई मातृशोक परेको छ । उनकी आमा योगमायाको आइतबार बिहान निधन ८९ वर्षको उमेरमा निधन भएको हो ।

योगमाया लामो समयदेखि दमको रोगले पीडित थिइन् । उनको आज दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टिको तयारी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार